युएईमा कोरोना भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल सम्पन्न
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल गरिएको छ । चीनको नाइना नेशनल फार्मास्युटिकल ग्रुप कर्प अर्थात सिनोफार्मले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो । यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको संख्या कति […]
२०७७ भाद्र १६ गते, मंगलवार