विश्वकै ठूलो इन्जिन भएको बाइक बजारमा !
काठमाडौं । भारतिय बजारमा विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक आएको छ । ट्रायम्फ मोटरसाइकल इन्डियाले ट्रायम्फ रकेट ३ जीटी लन्च गरेको हो । १८ लाख ४० हजार भारु मूल्य तोकिएको बाइक २५०० सीसी, इनलाइन ३ सिलिन्डर इन्जिन समावेश छ ।विश्वको सबैभन्दा ठूलो इन्जिन राखिएको बाइक बढी पिक टर्क जेनेरेट गर्न सक्ने क्षमता छ […]
२०७७ भाद्र २७ गते, शनिबार