आगामी तीन दिन देशभर वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको बताए । “उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना […]
२०७७ श्रावण ३१ गते, शनिबार