९० मिनेटमै कोरोना परीक्षणको रिपोर्ट !

काठमाडौं । बेलायतले आगामी सातादेखि कोरोना भाइरस वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने जनाएको छ । उक्त विधिबाट कोरोना संक्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै छुट्याउन सकिने बताइएको छ । आगामी साताबाट यूकेमा सुरु गरिन लागेको सो विधि निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् । हालको […]
२०७७ श्रावण २० गते, मंगलवार