अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप डिसेम्बरको दोस्रो साताभित्र पाउने
काठमाडौँ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकी नागरिकले खोप पाउने बताएका छन् । उनले सीएनएनसँगको कुराकानीमा स्वीकृति पाएको २४ घण्टाभित्र खोप पुर्याइने योजना गरिएको जानकारी दिएका हुन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन ‘एफडीए’ को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने […]
२०७७ मंसिर ८ गते, सोमबार