अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन शुरु
काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गर्दैछ । अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो । पहिलो दिन विभिन्न राज्यका १ सय ४५ ठाँउमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मंगलबार अन्य […]
२०७७ मंसिर २९ गते, सोमबार