कोरोनाविरुद्धको खोप ‘नोभाभ्याक्स’ ८९ प्रतिशत प्रभावकारी
काठमाडौँ । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले बेलायतमा गरेको परीक्षणमा यस्तो नतिजा आएको हो । बेलायतका १५ हजार मानिसमा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको नोभाभ्याक्सले जनाएको छ । परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका भएको उसले जनाएको छ । फाइजर […]
२०७७ माघ १६ गते, शुक्रबार