क्यान्सरविरुद्धको खोप तयार !
काठमाडौं । जर्मनीको बायोन्टेक कम्पनीका संख्थापक ओजलेम टुरेसीले क्यान्सरविरुद्धको खोप तयार पार्ने बताएका छन् । ओजलेमले आफनो आगामी लक्ष्य क्यान्सरविरुद्धको खोप तयार पार्नु रहेको बताएका हुन् । यसअघि टुरेसीले अमेरिकाको फाइजर कम्पनीसंग मिलेर कोरोनाविरुद्धको खोप निर्माण गरेका थिए । टुरेसीले क्यान्सरविरुद्धको खोप पनि केही वर्ष भित्रै आउने दाबी समेत गरेका छन् । कोरोनाको खोप तयार […]
२०७७ चैत्र ८ गते, आईतवार