चट्टयाङ र हावाहुरीको संभावना !
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद् निराजन सापकोटाले बताए ।विभागका अनुसार […]
२०७८ बैशाख ८ गते, बुधबार