‘तत्काल मनसुन कमजोर हुने अवस्था छैन’
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने बताएको छ । विभागका मौसमविद् शान्ति कँडेलले यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जानकारी दिइन्। ‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले भनिन्, “त्यसैले केही दिन […]
२०७८ असार ५ गते, शनिबार