मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश […]
२०७८ श्रावण २१ गते, बिहीबार