भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले भनेको छ, ‘प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने छ।’ यी कारणहरुले यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ […]
२०७८ असार ७ गते, सोमबार