‘टाउ टेई’ आँधीको असर नेपालमा ५ दिन पर्ने !
काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवात आँधीको असर नेपालमा पाँच दिन पर्ने जनाएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ । अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको […]
२०७८ जेष्ठ ४ गते, मंगलवार