‘ रेम्डिसिभिर औषधिले कोरोना संक्रमितको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन ‘

काठमाडौं । रेम्डिसिभिर नामक औषधिले परीक्षणमा कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ । कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा औषधिले खासै सुधार ल्याउन नसकेको देखिएको हो । डब्ल्यूएचओले यो नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ । सो परीक्षणमा […]
२०७७ कार्तिक १ गते, शनिबार