बिज्ञान तथा प्रबिधि

बेलायतमा कोरोनाका कारण नराम्रो दिन आउन सक्ने चेतावनी

काठमाडौं । बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् ।महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले चेतावनी दिएका हुन् । कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ । दोस्रो चरणको […]

२०७७ आश्विन ६ गते, मंगलवार

इन्फिनिक्सको नोट ७ सिरिज बजारमा

काठमाडौं । इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा […]

२०७७ आश्विन ५ गते, सोमबार

अमेरिकामा टिकटकमाथि रोक नलगाईने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको भिडियो सम्बन्धी एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् । उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतामा सहमति जनाएका हुन् । सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ । बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले […]

२०७७ आश्विन ४ गते, आईतवार

अमेरिकामा टिकटक र वीच्याटमा प्रतिवन्ध !

काठमाडौँ । अमेरिकामा आइतबारदेखि भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो । कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बरसम्म चलाउन सक्नेछन् । […]

२०७७ आश्विन ३ गते, शनिबार

हात्ती धपाउन प्रविधिमैत्री बन्दुकको प्रयोग

काठमाडौँ । झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले […]

२०७७ आश्विन २ गते, शुक्रबार

लामाे दूरीका बसकाे ‘टिकट बुकिङ’ कम्प्युटर प्रणालीमार्फत

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्प्युटर प्रणालीमार्फत लामो दूरीका बसकाे ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्प्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको […]

२०७७ आश्विन १ गते, बिहीबार

कागजी नोटमा रहेको भाइरस निर्मुल गर्ने मेसिन बजारमा

काठमाडौं । खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा ल्याएको छ । आज सार्वजनिक गरिएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ । उक्त मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी […]

२०७७ भाद्र ३१ गते, बुधबार

तीन महिनाभित्र कोरोनाविरुद्धको खोप बजारमा आउने !

काठमाडौँ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’का प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् । उनले कुन खोप लगाएकी हुन् भन्ने खुलाएकी छैनन् ।हाल […]

२०७७ भाद्र ३० गते, मंगलवार

आगामी तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महहाशाखाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षाको सम्भावना भएको जनाएको छ । महहाशाखाले मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षाको सम्भावना रहेको जनाएको हो ।महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश […]

२०७७ भाद्र ३० गते, मंगलवार

अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोपको पुन : परीक्षण हुदै

काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धको खोपको फेरि परीक्षण शुरु हुने भएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा समस्या देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो ।धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा प्रतिक्रिया देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको हो ।यसबीचमा गरिएको […]

२०७७ भाद्र २८ गते, आईतवार