मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना
काठमाडाैं, २ वैशाख । मौसमविद्ले आज पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेबताएका छन् । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् । अहिले बदली भए पनि दिउँसो केही ठाउँको मौसम एकैछिन खुल्नेछ । आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने […]
२०७७ बैशाख २ गते, मंगलवार