चालक विहीन रेल चढ्नेको भीड
काठमाडौं, ११ असार । अष्ट्रेलियामा पहिलो चालकविहीन रेल सेवा सुरु भएको छ । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा केही साता अघिबाट सुरु भएको हो । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको […]
२०७६ असार ११ गते, बुधबार