दलाल संसदीय गणतन्त्रबिरुद्ध संघर्ष आवस्यक – डायमण्ड म्याग्देली

२०६२/२०६३ को जनआन्दोलन सुरु हुदै गर्दा तत्कालिन एमालेका नेता तथा अहिले नेपालका प्रम केपी ओली कै शव्द सापटी लिएर भन्नुपर्दा आज वयलगाडा चढेर अमेरिका पुगेको दिन अर्थात १२अौं गणतन्त्र दिवस । संयोगले अहिले केपी ओली नै देशको प्रम हुनुहुन्छ र उहांकै नेतृत्त्वको वर्तमान सरकारले जनताले आफ्नो गास काटेर तिरेको करवाट जम्मा भएको राज्यको ढुकुटीको करोडौं […]
२०७६ जेष्ठ १६ गते, बिहीबार