फाल्नु पर्ने एन्सेल मात्र होइन- उसको अभिभावक पनि हो – नरबहादुर कार्की

दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम बेच्नु पर्यो- दलाल चाहिने, किसानको तरकारी बेच्न बिचौलिया चाहिने, जग्गा जमिन र रोडा बालुवा देखी मेलम्ची र जलबिद्युत निकाल्न […]
२०७६ बैशाख १३ गते, शुक्रबार