सर्बनाश राजनीति सन्नाटा र कम्युनिस्ट आन्दोन – संसारसेन पृथक
इतिहासमा जबसम्म एउटा सुन्दर परिकल्पना गरेर थालेको बहादुरहरुको वर्गसंघर्ष र वर्गसंघर्षले स्थापित गरेको जनयुद्ध र त्यसले निर्माण गरेका एकएकवटा सकारात्मक तथा नकारात्मक उपलब्धिलाई धरातलमा गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी हुन्छ । जतिबेला नेपाली समाजमा रहेको ब्याप्त असमान्ता र बर्गीय उत्पीडनबाट मुक्त गराउन राजनीति क्रान्ति अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको […]
२०७६ फाल्गुन १ गते, बिहीबार