विश्वव्यापी कोरोनाको हाहाकार – विष्णु पन्त
१. चीनमा कोरोना फैलि“दा खुसियाली मनाउनेहरु – एउटा न्यूनतम पनि मानवीय धर्म के हो भने अरुले भोगेको विपद्, महामारी र क्षतिप्रति समवेदना र सहानुभूति जनाउँदै सहयोग गर्ने । तर एउटा दुर्भाग्यको तितो दृश्य हामीले प्रत्यक्ष अनुभव ग¥र्यौं कि चीनको बुहानबाट शुरु भएको कोरोना आतंकको भयावहलाई सामना गर्दै गर्दा कतिपय पश्चिमा शासकहरुले खुसियाली मनाए । चीन […]
२०७६ चैत्र ९ गते, आईतवार