कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी- अनिल शर्मा
नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) को उत्पत्ति कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा राजनीतिक र चिकित्सकीय कोणबाट बहस चलिरहेको छ । चीन र अमेरिकाका अधिकारीबीच चलेको पछिल्लो जुहारीको अन्तर्यलाई अर्थराजनीतिक दृष्टिले हेर्नेहरूको पनि कमी छैन । चीनको परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले कोरोना जिवाणु रोग अमेरिकी सेनाले सर्वप्रथम चीनमा ल्याएको आरोप लगाएका छन् […]
२०७७ बैशाख ४ गते, बिहीबार