जेष्ठ ७ सम्झनामा बेपत्ता याेद्धा स्मरण दिवस – एकराज भण्डारी
जनयुद्धका क्रममा २०५६ साल जेष्ठ ७ मा काठमाडाैको सुुनधाराबाट एकैपटक, एकै ठाँउबाट ने.क.पा. (माओवादी) का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नविन गौतम समेतका नेताहरुलाई तत्कालिन सरकारले पक्राउ गरी बेपत्ता बनाएको कालो दिन । त्यो दिन नै सम्पूूर्ण बेपत्ता योद्धाहरुका लागि प्रतिनिधिमूलक स्मरण दिनको रुपमा लिन थालियो । त्यसैले २०५६ सालमा संस्थागत […]
२०७७ जेष्ठ ७ गते, बुधबार