ओलीतन्त्रमा प्रतिबन्धको एकवर्षे कालरात्री – विष्णु पन्त
१. सर्वप्रथम प्रधानमन्त्री ओलीका दुईवटा सुन्दर काम ः प्रधानमन्त्री केपि ओलीका पछिल्ला दुईवटा सुन्दरकामको प्रशंसा गर्नुपर्दछ । उनले आफ्नो दोश्रो पटकको मृगौला प्रत्यारोपण नेपालमै र त्यो पनि त्रिवि शिक्षण अस्पतालमा गराए । मृगौला प्रत्यारोपण सफल भएको समाचार पनि आएको छ । प्रधानमन्त्री ओलीको यो निर्णयको चौतर्फी प्रशंसा भएको छ र यो निर्णय वास्तवमै प्रशंसायोग्य पनि […]
२०७६ फाल्गुन २५ गते, आईतवार