समाजवाद एउटा सुन्दर बिकल्प – बलराम तिमल्सिना
कोही मध्यावधीको भैलो खेलेर गाडधनमा हात हाल्ने सपना देखेर खितखिताएका छन। कोही अव चै राजा आउनु पर्छ भन्दै पुराना राजाकालीन लकेट खोज्न थालेका छन। नक्कली कम्युनिष्टलाई भ्रष्टाचारमा कसरी पौडी खेल्ने भनेर सिकाउँने चारतारे गुरुहरूको मनमा वर्तमान सरकारले थोक थोकमा भ्रष्टाचार गरेर एक्लै खाएको देखेपछि आफ्नो भ्रष्ट विगतको याद आउनु र छटपटी हुनु स्वभाविक हो । […]
२०७६ चैत्र २३ गते, आईतवार