प्रतिबन्ध, कोरोना कहर र मजदुर दिवस – खेम थपलिया
मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । – (माक्र्स , सेप्टेम्बर १८७१, लन्डनमा भाषण) माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको […]
२०७७ बैशाख १९ गते, शुक्रबार