संकटग्रस्त पुँजीवाद र वैज्ञानिक समाजवादको अपरिहार्यता – प्रेम दर्नाल
कोरोना महामारीको विश्वव्यापी संकट छैठौँ महिना पुगेको छ । फेव्रुअरी महिनाको सुरुदेखि नै गम्भीरतापूर्वक नलिएका पुँजीवादीहरुले संक्रमण डढेलोझै फैलिएर लाखौं मानिसहरुले ज्यान गुमाउदा पनि मानवीय जीवनरक्षाको प्रश्नलाई प्रमुख प्राथमिक कर्तव्य ठानेन् । वित्तिय निगम पुँजीवादीहरुले महामारीलाई एउटा भयावह आर्थिक संकटका रुपमा मात्रैमा व्याख्या गर्दै आए । सन् १९३०–४० को महामन्दी (ग्रेट रिप्रेसन) र दोस्रो महायुद्ध […]
२०७७ जेष्ठ ११ गते, आईतवार