कोरोना संक्रमण र नैतिकता गुमाएका शासकहरु
गत वर्ष सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट उत्पन्न भई विश्व व्यापी रुपमा एक महामारीका रुपमा फैलिएको कोभिड – १९ ( कोरोना भाइरस ) बाट यस ९ महिनाको अबधि भित्र विश्वभर २१,३७६,६००जना संक्रमित भएककोमा ७६३,८००धजनाको ज्यान गइसकेको छ भने १४,१६३,८७०जना आौषधि उपचार पछि निको भएर घर फर्किसकेका छन् । नेपालमा पनि आजका मितिसम्म २६०१९ जना […]
२०७७ भाद्र ५ गते, शुक्रबार