विचार

राष्ट्रघाती एमसीसी र दलाल ओली सरकार – प्रेम दर्नाल

गत आषाढ ३० गते संसदीय सचिवालयमा दर्ता भएको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौतालाई संसदबाट अनुमोदन गर्न वर्तमान सामाजिक फासीवादी दलाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली घुँडा धसेर लागि परेका छन् । यतिबेला ओली सरकार मुख्य चार घटनामा लुक्नै नसक्ने गरी नाँगिएको छ । पहिलो, गत वर्ष नोभेम्बर–२ […]

२०७६ माघ २६ गते, आईतवार

विद्यमान संरचनाले भ्रष्टाचारको छानबिन गर्न सक्दैन – विष्णु पन्त

१. भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई कारबाही गर्नु हास्यास्पद सबैलाई थाहा छ, राज्यको विद्यमान संरचना भ्रष्ट छ । भर्खरै मात्र समापन गरिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा मन्तव्य राख्दै नेता राम कार्कीले भने, ‘मेरो चुनावको ऋण तिरीदिने कोही भए म यो पद सित्तैमा दिने थिएँ ।’ उनले अगाडि भने– ‘चुनावमा उम्मेदवार बन्नकै […]

२०७६ माघ २६ गते, आईतवार

संसारकै इतिहासमा भ्रष्टाचारीहरुको कम्युनिस्ट सरकार – हस्तबहादुर केसी

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो । नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले, लेखकर साहित्यकार, पत्रकारले, बुद्धिजीविहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट संज्ञा दिइएका महाभ्रष्टहरुको सरकार भन्दै आएका थिए । तर, यस सत्यतालाई […]

२०७६ माघ २६ गते, आईतवार

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण – नारायण शर्मा

नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट एमसीसी खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूपूप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालजीको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक नै हो ! एमसीसी सदनबाट पास गर्नु हुन्न भन्नेकै नेतृत्वमा बहुमत भएको कार्यदल गठनलाई कसरी नकारात्मक भन्ने र ? तर, अत्यधिक […]

२०७६ माघ २५ गते, शनिबार

सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना — भरत दाहाल

एमसीसी बहसभन्दा बाहिर नजाऔं, एउटा संकट टार्न अर्को मुद्दा उछाल्ने दलाल धन्धा हो । सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना लागु हुँदैछ । बालुवाटार भ्रष्टाचार काण्डमा अख्तियारलाई मुद्दा हाल्न लगाएर नेपालीहरुको ध्यान यसैमा तान्ने र एमसीसी मुद्दालाई ओझेलमा पारेर गुपचुप रुपमा संसदबाट पारित गर्ने षड्यन्त्र अघि बढेको छ । सत्तामा रहेका सबै […]

२०७६ माघ २५ गते, शनिबार

निजी कम्पनीलाई आणविक भट्टी खोल्न दिने निर्णय एमसिसिकै लागि रहेछ – बलराम तिमल्सिना

एमसिसि लागू भैसकेको संसदबाट अनुमोदन मात्रै हुन वाँकी छ । एक करोड डलर त खर्च नै भैसकेछ । अस्ति अमेरिकाले ” पूर्व शर्तहरू पालना नभएकोले पैसा दिन नमिल्ने जवाफ दिएपछि चाल पाइयो । थुप्रै असमान वुँदा, थुप्रै आपत्तिजनक शर्त र खतरनाक रणनीति हुँदा हुँदै पनि यो देशको दलाल राज्यले एमसिसि संझौता गर्यो । आफूलाई नवउदारवादको […]

२०७६ माघ २१ गते, मंगलवार

‘एमसीसी’ अमेरिकी सैन्य अंग – हस्तबहादुर केसी

एमसीसी (Mcc) मिलिनियम च्यालेनज कर्पोरेसन, यो अमेरिकी राष्ट्रिय सुरक्षा अन्तर्गतको एक सैन्य अंग हो । तर एमसीसी नाटो जस्तो सैनिक संगठन चाहिँ होइन । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा नीति अनुसार अमेरिकाले एमसीसी मार्फत् विश्वका विभिन्न मुलुकहरुमा आफ्ना अखडाहरु खडा गर्दै आएको छ । देखावटी रुपमा सुरुमा अमेरिकाले साना तथा पिछडिएका र गरिब मुलुकहरुलाई आर्थिक […]

२०७६ माघ २१ गते, मंगलवार

सामन्तहरुभन्दा दलालहरु खराब – विष्णु पन्त

१. राजतन्त्र फालेर दलालतन्त्र हाबी भयो ः आज गणतन्त्रका ठेकेदार बनेका छन्, ओली, दाहाल र देउवा । हिजो चप्पल लगाउन नसक्नेहरु आज कसरी अरबपति र खरबपति भए भनेर जनताले प्रश्न गरिरहेका छन् । आमजनताको यो प्रश्नलाई यही २०७६ माघ १५ गतेदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा केन्द्रिय सदस्यहरु जगन्नाथ खतिवडा र […]

२०७६ माघ १९ गते, आईतवार

एमसीसीका केही आयामहरु – नारायण शर्मा

भ्रम छर्ने र फुटाउने अनि शासन र शोषण गर्ने साम्राज्यवादीहरुको जानेमानेकै रणनीति हो । आर्थिक सहयोग र विकासको आवरणमा आएको यो एमसीसी नेपालमा अमेरिकी सेना, हतियार आदि राख्ने र नेपाल र यहाँका छिमेकीहरु बिचमा द्वन्द्व मच्चाउने लक्ष्यका साथै नेपालमा रहेको युरेनियम उत्खनन, भण्डारण, अपहरण र विक्री वितरण गर्ने अर्थ र सैन्य रणनीतिमा समेत केन्द्रित छ […]

२०७६ माघ १९ गते, आईतवार

एमसीसी : ओली सरकारको काँधमा अमेरिकी बन्दुक – विष्णु पन्त

१. अमेरिकी क्याम्पमा ओलीको आत्मसमर्पण यतिबेला नेपालभित्र एमसीसीको पक्ष र विपक्षमा बहश तीव्र छ । अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिलाई सरकार बनाउने एउटा अध्याएको रुपमा मिलेनियम च्यालेन्ज कर्पोरेशनको नाम राखेर छद्म भेषमा नेपाल भित्रिएको स्पष्टै छ । वास्तवमा प्रधानमन्त्री केपि ओली अमेरिकी क्याम्पमा आत्मसमर्पण गर्नुको परिणाम नै एमसीसी सम्झौताको बलियो आधार बन्न पुग्यो । आपूm सत्तामा टिक्नका […]

२०७६ माघ १२ गते, आईतवार