विचार

पार्टी र संगठनका तिन मुख्य कामहरू !

सारा विश्व यति बेला कोरोना महामारीसँग जुझिरहेको छ, महाशक्ति राष्ट्रहरूकै पनि वास्तविक परीक्षा लिइरहेको छ, यो महामारीले । कोरोना पछिको विश्वमंचको नेतृत्व कसले गर्छ, त्यो भोलिका दिनले देखाउने नै छ । तर, केही अनुमानहरू विश्वमंचमा गरिँदै छ कि अब पनि अमेरिकाले आफ्नो वर्चश्व कायम राख्छ वा त्यो वर्चश्व चीनतर्फ सर्छ धेरै कोणबाट अनुमानहरू गरिँदै छन, […]

२०७७ श्रावण २६ गते, सोमबार

सरकारी जागिरेले परोपकारी संस्था चलाउनै सक्दैन

सरकारले अनाथ वा अपाङ्गलाई राम्ररी हेर्ने गरेको भए पुष्पा जस्ति समाजसेवीहरू आफ्नो गृहस्थी छाडेर किन तम्सिनु पर्थ्यो र ? लहैलहैमा भावुकतावस उत्ताउलो बन्न खोज्ने, असंवेदनशील सरकारी निकाय र अधिकारीहरू, कसैको हजार सत्कार्य नदेखेर एउटा मात्र गल्ती पाउदा केके न रडॉको मच्चाउने तर आफू चैँ त्यस्ता परोपकारी काम गर्न हिम्मत गर्न नसक्ने, दुईचार पैसा चन्दा फ्याक्दैमा […]

२०७७ श्रावण २२ गते, बिहीबार

साँच्चिकै नयाँ शक्ति निर्माण जरुरी

अब नेपालका पुराना जुनसुकै नामका राजनीतिक शक्ति, व्यक्ती र नेता-नेतृबाट देस र जनताको स्वत्व, अस्तित्व, अस्मिता, सार्वभौमिकता र स्वाभिमानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन हुने छांट छैन ! उनीहरुबाट न कम्युनिस्ट आन्दोलन (कम्युनिस्ट क्रान्तिकारी विचार, वर्ग र व्यवहार अनि संगठन, संघर्ष, संस्कार र संस्कृति)को न त राष्ट्रिय र जनवादी/लोकतान्त्रिक आन्दोलनको रक्षा, प्रयोग, विकास, विस्तार, सफलता/विजय र […]

२०७७ श्रावण २० गते, मंगलवार

पतनको संघारमा सरकारी नेकपा

    १. दिशाविहीनता र अकर्मण्यताको शिकार बनेको सरकारी नेकपा – सबैलाई प्रष्टै भएको तथ्य के हो भने सरकारी नेकपा आपूm कसरी बाँच्ने वा संघर्ष गर्ने भन्ने विषयमा दृष्टिकोणविहीन थियो र छ । ओली र दाहालको लडाईं केवल सत्ता र कुर्सीमा केन्द्रित छ । संसदमा बहुमत वा अल्पमतले भए पनि कुर्सीका लागि लड्नु नै उनीहरुको जीवनी […]

२०७७ श्रावण १९ गते, सोमबार

अरुलाई अरुकै रन्को घर जुवाँइलाई खानाकै रन्को

नेपालीमा एउटा भनाई छ, ‘अरुलाई अरुकै रन्को घर जुवाँलाई खानकै रन्को’ यो भनाई यतिबेला सत्ताधारी नेकपा (नेकपा) द्वारा पुष्टि भएको छ । किनभने यतिबेला कोभिड–१९ को महामारीले जनता त्राही–त्राही भइरहेका छन् । यो छ महिनाको अबधिमा कोरोना महामारीका कारण लामो समयसम्म लकडाउनका कारण मुलुकको आर्थिक अवस्था डामाडोल भइरहेको छ । आधारभूत वर्गका जनता, काम गरी […]

२०७७ श्रावण १८ गते, आईतवार

हार्दिक श्रद्धाञ्जली सच्चा कम्युनिस्ट बर्मन बुढा

नेपाली कम्युनिस्ट आन्दोलनको सम्झना गर्दा थवाङ र बर्मन पर्याय बनेर प्रथम प्रहर, पंक्ती र पटकमै सम्झिइने संघर्षशील श्रद्धेय सत्पात्र हुन् ! यिनलाई नसम्झेर र श्रद्धा नगरेर वा यिनको योगदान भुलेर कम्तिमा नेपाली क्रान्तिकारी माओवादी जनयुद्धलाई सम्झना र श्रद्धा गर्न मिल्दैन, सकिन्न ! थवाङ क्रान्तिको किल्ला र बर्मन त्यस किल्लाका जुझारु जनयोद्धाहरुका एक अयल र अथक […]

२०७७ श्रावण १८ गते, आईतवार

भारतीय साम्राज्यवाद–मुर्दावाद !(नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बिशेष लेख)

१) भूमिका : गत वैशाख २६ गते (८ मे २०२०) रक्षामन्त्री राजनाथ सिंहले भारत सरकारले नेपाली भूमि लिपुलेकदेखि तिब्बतको कैलाश मानसरोबर जोड्ने झण्डै  ३४ किलोमिटर सडक बनाएर दिल्लीबाट उद्घाटन गरी ट्वीटरमा सार्वजनिक गरे पछि देशप्रेमी नेपाली जनता इतिहासमै अभूर्तपूर्व उद्वेलित, आक्रोशित र आन्दोलित हुन शुरु गरे । यो क्रम अद्यावधी जारी छ । भीषणतापूर्वक जारी […]

२०७७ श्रावण १२ गते, सोमबार

राजनीतिक प्रतिबन्ध खारेज गर

        १. विप्लव नेतृत्वको नेकपामाथि लगाइएको सरकारी प्रतिबन्ध – २०७५ फाल्गुण २८ गतेदेखि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय ग-यो । आजका मितिसम्म सो प्रतिबन्ध जारी छ । प्रतिबन्धको घोषणा गर्दा लगाइएको सरकारी आरोप थियो– “विप्लव समूहको आतंककारी गतिविधि र चन्दा आतंक ।” प्रधानमन्त्री केपी ओलीले एक […]

२०७७ श्रावण ११ गते, आईतवार

कोभिड १९ ले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव

  गत सन २०१९ डिसेम्बरमा चीनको वुहानमा उत्पन्न भएको कोभिड ( १९ आज विश्व व्यपी रुपमा गंभीर प्रकारको महामारीको रुपमा फैलिएको छ । आज यो आलेख लेखिरहेको समयसम्म विश्वभर १४,१८९,२२३ जना संक्रमित भइसकेका छन् भने ५९९,३४१जनाले ज्यान गुमाइसकेका छन्  र ८,४५५,२०६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । विश्व व्यापी रुपमा एउटा महामारीका […]

२०७७ श्रावण ११ गते, आईतवार

कोभिड १९ र रमिते सरकार

चीनको वुहानमा उत्पन्न भई विश्व व्यापी रुपमा महामारीको रुपमा फैलिएर यसले आजसम्म विश्वभर लाखौंको संख्यामा मानिसको ज्यान गइसकेको छ । विश्व मानव संहारकारी कोभिड १९ को आौषधि (भ्याक्सिन) पत्ता लागि नसकेकाले सुदूर भविष्यसम्म जोखिम रहिरहने सम्भावनालाई नकार्न सकिँदैन । यस महामारीबाट विश्वव्यापी रुपमा यति ठूलो संख्यामा मानिसले ज्यान गुमाउनुको मुख्य कारण साम्राज्यवादमा गिरिसकेको पुँजीवाद रहेको […]

२०७७ श्रावण ४ गते, आईतवार