अमेरिकी राष्ट्रपति चुनावमा उठेका मुद्दाहरु
१. अमेरिकी संकट र राष्ट्रपतिको निर्वाचन अमेरिका अहिले गम्भीर संकटमा छ । अमेरिकी विश्लेषकहरुको गम्भीर चिन्ता छ कि कतै यो संकट बढेर अमेरिकाको विनाश नहोस् । आजको विश्वमा अमेरिकी दबदबा छ । खासगरी सोभियत संघको विघटनपछिको विश्व एक धु्रवीय थियो । विश्वमा अमेरिकी एकाधिकार कायम थियो । तर, आज विस्तारै अमेरिका कमजोर हुँदैछ । रुस, […]
२०७७ आश्विन १२ गते, सोमबार