परराष्ट्र मन्त्री भारत भ्रमणमा किन ?
संविधानमा व्यवस्था नै नभएको धाराको अनर्थ व्याख्या गरेर प्रतिनिधिसभा विघट्न गरी आफु र आफ्नो गूटका व्यक्तिहरु बाहेक अरु सबैलाई सडकमा धकेल्न सफल भएका प्रधानमन्त्री केपी ओलीले देशका विरुद्ध के षड्यन्त्र गर्दैछन् भन्ने कुरा झन् पछि झन् डरलाग्दो रुपमा प्रकट भइरहेको छ । अधिवेशन सुरु भएको ९ औं दिनमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ […]
२०७७ पुष २८ गते, मंगलवार