नेपालमा संसदीय व्यवस्थाको औचित्य समाप्त
संसदीय व्यवस्था पुँजीपतिवर्गको शासन प्रणालीको नाम हो । सामन्तवादको अन्त्यपश्चात् सर्वप्रथम बेलायत र फ्रान्सबाट संसदीय व्यवस्थाको स्थापना भएको हो । नवउदयमान पुँजीपति वर्गले यस प्रकारको शासन प्रणाली अपनाउन थाले पछि विश्व मानव समाजमा संसदीय शासन प्रणालीसहितको पुँजीवादी राज्य व्यवस्था सामन्तवादी राज्य व्यवस्थाभन्दा एक कदम अगाडिको प्रगतिशील व्यवस्था मानिसको हो र यथार्थ पनि यही नै हो […]
२०७७ पुष २७ गते, सोमबार