माक्र्सवादका तीन स्रोत र तीन संघटक अङ्गका सन्दर्भमा
“माक्र्सवाद माक्र्सका विचारहरु र उनको शिक्षाको व्यवस्थित शृङ्खला हो । उन्नाइसौं शताब्दीमा माक्र्सवादका तीन संगठक तत्वहरुको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरु– शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरुसँग संलग्न फ्रान्सेली समाजवादलाई माक्र्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।’ […]
२०७७ चैत्र २२ गते, आईतवार