प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह
१. कुर्सी र सत्ताको लडाईंको अन्त्य गरौंं – जब राजनीतिको केन्द्रमा देश र जनता हुँदैन तब लडाईँ व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ । विप्लवले भनेजस्तै देश विकासमा लगाउनु पर्ने उर्जा वा शक्ति कुर्सीको लडाईँमा खेर गइरहेको छ । प्रकाण्डले एक ठाउँमा भन्नुभएको थियो– ओली र दाहाल–नेपालबीचको लडाईँले केही परिवर्तन हुँदैन, विनाश मात्र हुन्छ । उहाँले अगाडि […]
२०७७ चैत्र ९ गते, सोमबार