सफल दिशातिर जाने कि, असफल भएर अध्यारो सुरुङ्गभित्र पस्ने र फँस्ने ?
आज हामी नेपालको इतिहासको अत्यन्तै असाधारण मोडमा खडा छौं । एकातिर पुरानो राजनीतिक सत्ताको उपरीढाँचामा निक्कै ठूलो परिवर्तन आएको छ र नयाँ ब्यवस्थातिर लाग्नेजस्तो ढोका खुलेको प्रतीत हुन्छ भने अर्कोतिर ब्यापक अन्यौल, अनिश्चितता र अराजकताको माहोल ब्याप्त छ । यस प्रकारको अस्थिर परिवेशबाट मुलुकलार्ई सही दिशामा डो¥याउँदै र परिवर्तित जनअपेक्षाको परिपूर्ति गर्दै जान सक्ने नेतृत्वको […]
२०७८ असार १३ गते, आईतवार