संसदवादको पतन र नयाँ अग्रगामी बिकल्प
संसदीय राजनीतिको केन्द्रमा एमालेको एकता वा विभाजन ः एमाले र माओवादी केन्द्रको आध्यात्मक सम्बन्धविच्छेद पछि अहिलेको सत्तालडार्इंमा एमालेको एकता वा विभाजनलाई केन्द्रभागमा राखेर विश्लेषण गर्ने गरिएको छ । अहिलेको बहस माधव नेपाल समूह एमालेमै फर्किने वा बाहिरिने भन्नेमा केन्द्रीत छ । यो विषयमा नेता वामदेव गौतमको एउटा टिप्पणी सान्दर्भिक छ, “माधव नेपाल समूहमा दुईवटा धार […]
२०७८ असार २८ गते, सोमबार