विचार

निषेधाज्ञा र मजदुरको जीवन

अहिले संसार नै कोरोना नामक सरुवा , घातक महामारी ले ग्रसित छ। दैनिक हजारौ मान्छेहरु कोरोनाका कारण यस धर्ति छोडी अकाल मै मर्ने गर्छन्। त्यसैगरि नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौ धौ हुने मजदूर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नु पर्ने पिडा रहेको छ। “काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या […]

२०७८ बैशाख १६ गते, बिहीबार

दुई राष्ट्रिय संकट : कोरोना महामारी र राजनीतिक अस्थिरता

१. सत्ताको लडाई छाडेर कोरोनाविरुद्वको लडाईको तयारी गर्ने कि ? कोरोना अर्थात् कोेभिड–१९ को महामारीको दोस्रो र तेस्रो लहर विश्वव्यापी रुपमा फेरि फैलिएको छ । पछिल्लो पटक कोरोना महामारीको भयावह तस्बिर छिमेकी भारतमा देखिएको छ । स्वभाविक रुपमा खुल्ला सिमाना र आवतजावतका कारण भारतमा भएको संक्रमणले नेपाललाई तर्साउनु पर्ने अवस्था हो । विस्तारै नेपालमा संक्रमणको […]

२०७८ बैशाख १३ गते, सोमबार

दर्शनशास्त्रमा लेनिनको योगदान

विषय प्रवेश माक्र्सवाद कुनै निर्जीव जडसूत्र होइन, यो कुनै बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त होईन, अपितु यो कामको सजीव मार्गदर्शक सिद्धान्त हो ।” भ्लादिमिर इल्विच लेनिन लेनिनवादका प्रवर्तक र लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धाकार समेत हुनुहुन्छ । पुँजीवादको चरम अवस्था मरणासन्न पुँजीवाद र सर्वहारावर्गका क्रान्ति सम्पन्न गर्नुभन्दा पूर्व बेला हो र “आज युग साम्राज्यवाद […]

२०७८ बैशाख १२ गते, आईतवार

अखिल (क्रान्तिकारी) का दुई ऐतिहासिक कार्यभारहरु

नेपालको वर्तमान राजनैतिक र शैक्षिक परिस्थिति निकै जटिल, गम्भिर एवं संकटग्रस्त ठाँउमा पुगेको छ । नेपाली जनताको सात दशक सम्मको राजनैतिक संघर्षमा व्यक्त भएका विचार, भावना र चाहना माथी नयाँ÷नयाँ नाम र भेषमा तुसारापात हुँदै आएको छ । नेपाली सामाजिक जीवनका समग्र क्षेत्रहरुमा जस्तै ९० लाख विद्यार्थीहरुको शैक्षिक गुणस्तर, व्यवस्थापन र भविश्य पनि गम्भिर संकटमा […]

२०७८ बैशाख ९ गते, बिहीबार

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?

संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास–पतन भएसँगै संसदीय व्यवस्था प्रतिगामी, प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी मात्र होइन […]

२०७८ बैशाख ६ गते, सोमबार

राजनीतिक अस्थिरताको कारक संसदीय व्यवस्था

     १. आजको संसदीय राजनीतिको केन्द्रमा मुठ्ठीभर नेताहरु छन् – २०४६÷०४७ पछि नेपाली राजनीतिको केन्द्रमा गिरिजाप्रसाद कोइराला थिए । आज आएर नेपालको संसदीय राजनीतिको केन्द्र भागमा केपी शर्मा ओली छन् । यसो भन्नु सही हुन्छ, ‘आजको संसदीय राजनीति केपी ओलीको पक्ष र विपक्षमा केन्द्रित छ ।’ केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट सत्ताच्यूत गर्ने गरी अन्य […]

२०७८ बैशाख ६ गते, सोमबार

असफल संसदीय व्यवस्था र पत्रकारको दायित्व

पत्रकार महासंघको २६ औं महाधिबेशनमा स्वास्थ्यको कारण उपस्थित हुन सकिएन । निर्वाचित सबैलार्ई बधाइ तथा सफल कार्याकालको शुभकामना । अपेक्षा छ पत्रकार साथीहरुले नबोल्नेको आवाज बोल्ने छन् । नयाँ परिस्थिति र परिबेशअनुसार पत्रकारहरुले अग्रगामी सन्देश दिनेछन् समाज रुपान्तरणको लागि । अहिले पनि पत्रकारहरुको घाँटी निमोठ्ने, कलम भाँचिदिने दुष्प्रयास देखिन थालेको छ । पोखरामा प्रदेश सरकारले […]

२०७७ चैत्र ३१ गते, मंगलवार

नयाँ आधारमा नयाँ राष्ट्रिय एकताको परिकल्पना गरौं

१. जनअनुमोदित व्यवस्थामा जनउत्तरदायी नेतृत्व र राजनीतिक दल ः फेरि पनि भन्नै पर्छ, राजनैतिक विचारधारा वा चिन्तनको क्षेत्रमा सबैभन्दा सुन्दर र उन्नत लोकतन्त्रवादी परिकल्पना हो– जनअनुमोदित राजनीतिक व्यवस्था, जनउत्तरदायी नेतृत्व र राजनीतिक दलको अवधारणा । हामीले पटक–पटक भन्नैपर्छ यो परिकल्पना विश्वकै लागि नयाँ अभ्यास हुनेछ । हामीले भन्न सक्छौं कि आजका व्यवस्थाहरु जनअनुमोदित छन् वा […]

२०७७ चैत्र ३१ गते, मंगलवार

क्रान्तिको दुई मोडेल – सशस्त्र जनविद्रोह र जनयुद्ध

आजसम्म विश्वमा क्रान्तिका दुई मोडेल रहेका छन् । पहिलो– रुसी क्रान्तिको मोडेल आमजनविद्रोहको मोडेल र दोस्रो चिनियाँ क्रान्तिको नयाँ जनवादी क्रान्तिको मोडेल अर्थात् दीर्घकालीन जनयुद्धको मोडेल । पहिलो रुसी क्रान्तिको मोडेल आमसशस्त्र जनविद्रोहमार्पmत् केन्द्रीय सत्ता कब्जा गरेर सहर हुँदै गाउँतिर क्रान्तिलाई लैजाने मोडेल । यस किसिमको क्रान्तिको लागि पुँजीवादको विकास भइसकेको हुनुपर्दछ । कम्युनिस्ट पार्टीको […]

२०७७ चैत्र ३० गते, सोमबार

साम्यवादका फाइदाहरू

साम्यवाद सरकारको एक रूप हो, जुन समाजवाद स्पेक्ट्रममा पर्दछ, तर यो विशिष्ट दृष्टिकोण सामूहिक शासन प्रणालीमा हेर्ने समुदाय आधारित प्रणालीहरूभन्दा धेरै भिन्न छ । जब यो प्रणाली प्रभावमा हुन्छ, तब यो सरकार वा राज्य हो जहाँ जनताको सट्टा साझा स्वामित्व नियन्त्रण हुन्छ । यस संरचनाबाट बनिएको सामाजिक, राजनीतिक, दार्शनिक, र आर्थिक विचारधाराले शेष समाजमा गहिरो […]

२०७७ चैत्र ३० गते, सोमबार