माक्र्सवादी स्कुल नै किन ?
‘हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशचरि फिँजाउनु पर्दछ र हामीले निश्चित उद्देश्यका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुर्ण भएका, राजनीतिक रुपले दुर्दर्शी, काममा खुप सिपालु, त्यागको गहिरो भावनाले भरिएका, आफैँ अघि सरेर समस्याहरुसँग जुध्ने कुशलता भएका, अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने, राष्ट्र, सर्वहारावर्ग […]
२०७८ आश्विन १० गते, आईतवार