आजको कम्युनिष्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा

विश्वमा एक जमाना थियो जतिबोल कम्युनिष्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आमश्रमजीवि जनताको आशा र भरोसको एक मात्र विकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जन नैतिकता, इमानदारीता, जनसवालका हिसाबले मात्रै होइन, सबै किसिमका सामाजिक–साँस्कृतिक तथा अर्थराजनीतिक भेदभाव अर्थात ‘बर्गीय शोषण र सामाजिक उत्पीडन’बाट मुक्तिको जुन दिशाबोध यसले गराएको र स्थापित गरेको थियो, त्यसको सान्दर्भिकता […]
२०७८ श्रावण ३ गते, आईतवार