एमाले दल कि नेता विभाजन ?

नेपालकोे कम्युनिष्ट आन्दोलन टुटफुट र विभाजनको लामो श्रंखला पार गर्दै आएको छ । नेकपा एमाले विभाजन भई नयां पार्टी नेकपा (एकीकृत समाजवादी )गठन भएको छ ,त्यो पनि त्यसकै पछिल्लो श्रंखला हो । महाकाली सन्धिको विवादलाई लिएर २०५४ सालमा विभाजित भएको नेकपा एमाले २०५८ सालमा पुनः एकीकृत भएको थियो । प्राविधिक दृष्टिले नेकपा(एकीकृत समाजवादी) ले निर्वाचन […]
२०७८ भाद्र १२ गते, शनिबार