एमसीसी रणनीति र नेपाली राजनीति

एमसीसी परियोजना सन १९१७ मा देउवा सरकारले अमेरिकासंग गुपचुप गरेको ५० करोड अमेरिकी डलरको गंभीर राष्ट्रघाती संझौता हो । कसैलाई थाहै नदिई भित्रभित्र गरिएको यो संझौता सुतुक्क पास गर्न लाग्दा सदनमा प्रवेश नदिएको कारणले तत्कालिन सभामुख कृष्ण महराले सभामुख पदबाटसमेत हात धुनु प¥यो । ससै घटनाबाट यो मुद्दा सार्वजनिक भयो । त्यसपछि आºनो अनुकुलको सभामुख […]
२०७८ श्रावण १९ गते, मंगलवार