विश्व कम्युनिस्ट आन्दोलनमा माओका योगदानहरू
आज अर्थात् डिसेम्बर २६, २०२१ का दिन विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायले विश्वसर्वहारावर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवं माओवादका प्रणेता माओत्सेतुङको १२ ९ औं जन्मजयन्ती बडो धुमधामका साथ माओवादीको रक्षा, प्रयोग र विकास गर्ने कुरामा दृढ प्रतिबद्धता जाहेर गर्दै मनाउँदैछन् । यस १२ ९ औं जन्मजयन्तीको अवसरमा माओले माक्र्सवादका तीन संघटक अंग […]
२०७८ पुष ११ गते, आईतवार