आगामी चुनाव : दलीय होइन, गठबन्धनको होडबाजी
१. गठबन्धनको होडबाजीले दलीय प्रतिस्पर्धाको अन्त्य – सरकारले आगामी वैशाखमा स्थानीय चुनावको घोषणा गरेको छ । अहिलेसम्मको अवस्था हेर्दा वैशाखमै चुनाव हुने सम्भावना भने न्यून छ । चुनावको विषयमा विभिन्न दलहरूका आ–आफ्नै स्वार्थहरूको टकराब देखिएका छन् । स्थानीय चुनाव पहिला कि संघीय चुनाव पहिला भन्ने विषयमा पनि विवादहरू कायमै छन् । तीनवटै निकायका चुनाव एकैचोटी […]
२०७८ चैत्र ७ गते, सोमबार