श्रीलंकाको संकटबाट हामीले के पाठ सिक्ने ?
अहिलेसम्म श्रीलंकाको आर्थिक संकटका बारेमा धेरैले धेरै कुराहरु लेखिसकेका छन् । अनि धेरै तथ्यहरु पनि जानकारीका लागि बाहिर आइसकेका छन् । यसमा मूख्यत: बिदेशी ऋणको बोझ निकै बढेको कुरा औंल्याइएको देखिन्छ । अनि भ्याट(भ्यालु एडेड ट््याक्स)मा ठूलो सहुलियत दिइएको कुरा पनि छ । फलस्वरुप राजकोषीय घाटा धेरै बढ्न जाँदा घरेलु खर्च गर्नका लागि समेत सरकारले […]
२०७९ बैशाख २७ गते, मंगलवार