स्थानीय निर्वाचन ः एक समीक्षा
१. स्थानीय निर्वाचनको परिणामबारे एक समीक्षा – स्थानीय निर्वाचनको सहभागी सबै दलका आ–आफ्नै अपेक्षाहरु थिए नै । निर्वाचनको केन्द्र भागमा थियो एमाले र सत्ता गठबन्धन । एकातिर एमाले थियो र अर्कोतिर पाँच दलीय गठबन्धन । एमालेले सोचेको थियो पाँच दलीय गठबन्धन बढारिने छ । चुनाव छिटो गराउन उसको दबाब थियो र ऊ निकै हतारिएको थियो […]
२०७९ जेष्ठ ८ गते, आईतवार