विचार

एमसीसी सम्झौता र राष्ट्रिय हितको सवाल

१. विषय प्रवेश सन् २००१ सेप्टेम्बरमा ११ मा अमेरिकाको न्युयोर्कस्थित जुम्ल्याहा टावरमा आतंकवादी हमलापश्चात् अमेरिकी सरकारले आफ्नो राष्ट्रिय सुरक्षा नीति आतंकवाद केन्द्रित ग¥यो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले सन् २००२ मा त्यस प्रकारको राष्ट्रिय सुरक्षा नीति ल्याए । गरिबी आतंकवादको स्रोत हो र देशहरू धनी हुँदा आतंकवादसँग लड्न सक्छन् भन्ने विश्लेषणमाथि टेकेर दीर्घकालीन कार्यक्रमका […]

२०७८ मंसिर २६ गते, आईतवार

एमसीसीविरुद्ध एकजुट हुदै संसद भवनमाथि धावा बोलौं

अहिले नेपालमा एमसीसीविरुद्ध विभिन्न आस्था वा विचारका सम्पूर्ण संगठित शक्ति र स्वतन्त्र व्यक्ति-व्यक्तित्वहरु अनिवार्य र निशर्त एकजुट हुने बेला हो ! किनकी यही मंसिर २८ गते बानेश्वर स्थित संसदभवनमा संघीय संसदको बैठक बस्दैछ ! यो बैठक ठिक त्यही दिनमा बस्दैछ जुन दिनमा अमेरिकामा एमसीसीको बैठक बस्दैछ ! एमसीसीको बैठक अघिनै नेपालले एमसीसीसँग गरिएको राष्ट्रघाती सम्झौता […]

२०७८ मंसिर २५ गते, शनिबार

राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका

प्रारम्भिकीआज हामी यो निकै महत्त्वपूर्ण विषयका सन्दर्भमा छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठीन र जटिल मोडमा छ । मुलुक सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेपछि नेपाली जनताको निकै ठूला आशा र अपेक्षाहरू थिए तर, जनताका ती आशा, अपेक्षाहरूमाथि बज्रपात भएको छ । जनताका जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । मूल्यवृद्धि असीमितरूपमा किनिनसक्नु गरी […]

२०७८ मंसिर २३ गते, बिहीबार

MCC खारेज अभियानद्वारा संघीय संसदका सांसदका नाममा विशेष अपिल !

नेपाली जनता सार्वभौम सम्पन्न छन् । सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौम अधिकार तपाईं सांसदहरुलाई मतदान मार्फत प्रत्यायोजन गरेका छन् । त्यसैले जन अभिमत अनुसार संसदमा प्रस्तुत हुनु सांसदहरुको जनताप्रतिको उत्तरदायित्व हो भन्ने यहाँहरुलाई स्पष्टै छ ।यतिबेला नेपालको संसदबाट महा राष्ट्रघाती MCC सम्झौता पारित गराउने चरम दुस्प्रयास भैरहेको छ ।MCC का पदाधिकारीहरुले नेपाल आएर यहाँका शासक-नेताहरुलाई […]

२०७८ मंसिर २३ गते, बिहीबार

संसदीय व्यवस्थाको विकल्पको बारेमा बहस गरौं

१. संसदीय व्यवस्थाका मूल प्रवृत्तिहरु – विश्वमै संसदीय व्यवस्थालाई असफल, पुरानो र मिति सकिएको व्यवस्थाका रुपमा बुझिन्छ । अन्यत्र असफल र गतिहीन बनेको संसद्वादलाई नेपालमा रङरोगन गरेर षडयन्त्रपूर्वक ढंगले भित्र्याउने गल्ती गरियो । नेपाललाई संसदीय गोलचक्करभन्दा माथि जान नदिने विदेशी शक्तिकेन्द्रहरुको षड्यन्त्रलाई सफल बनाउने काम भयो । विभिन्न चरणमा नेपालमा संसदीय अभ्यासहरु भए तर ती […]

२०७८ मंसिर २० गते, सोमबार

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा

अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरीब तथा पिछडिएका राष्ट्रहरुबीचको अन्तर्विरोध हो भन्ने मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुले राष्ट्रिय अन्तरविरोध कुन–कुन शक्तिका बीच छ भन्नु ठिक होला ? अथवा यसो भनौं ः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको एकछत्र जस्तै हुकुम–हैकम र हस्तक्षेप […]

२०७८ मंसिर १९ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प खोजियोस्

१. महाधिवेशन जस्तो वर्ष – नेपालका लगभग अधिकांश दलहरुको महाविधेशन यही वर्ष जुरेजस्तो भान हुँदैछ । भर्खर मात्र नेकपा (माले) को महाधिवेशन सम्पन्न भयो । बहुप्रतिक्षित नेकपा (एमाले)को महाधिवेशन चितवन जारी छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का स्थानीय तहका अधिवेशनहरु भइसकेका समाचारहरु आइरहेका छन्् । राप्रपा नेपालको अधिवेशनको पनि चर्चा परिचर्चा सुनिँदै […]

२०७८ मंसिर १३ गते, सोमबार

एमालेको चितवन कुम्भमेला : बदनाम र नांगिएको इज्जत जोगाउने कसरत

आज २०७८ साल मंसिर १० गते । आजकै दिन चितवनमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दशौं महाधिवेशनको उध्दघाटन हुँदैछ । सो महाधिवेशनको उध्दघाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन् महाधिवेशन ३ दिन सम्म चल्ने बताइएको छ । त्यस महाधिवेशनमा ५ लाख जनता उतार्ने एमालेले हल्ला गरिरहेको छ । एमालेले पहिले यो महाधिवेशन […]

२०७८ मंसिर १० गते, शुक्रबार

संसदीय व्यवस्थाको अन्त्य, जनमत संग्रह र वैज्ञानिक समाजवाद

१. पार्टीको आठौं पुनस्र्थापना दिवस ः नेपालमा कम्युनिष्ट आन्दोलनको एउटै मात्र जीवन्त धार त्यो हो नेपाल कम्युनिष्ट पार्टी । सबैलाई थाहा छ, नेपालको क्रान्ति प्रतिक्रान्तिको भीषण प्रलयबाट गुज्रिँदै आएको छ । दश वर्षे जनयुद्धको संक्रमण दलाल संसदीय व्यवस्थामा होला भनेर कसैले पनि कल्पना गरेको थिएन । प्रचण्ड र बाबुरामको पतनका पछाडि कुनै ठूलो कारण पनि […]

२०७८ मंसिर ८ गते, बुधबार

कम्युनिस्ट आवरणका नेताहरुबाट जनताको सम्पत्तिमाथि लुट

“जनताको एक टुक्रा धागो र सियोसमेत नलेऊ ।” – माओ त्सेतुङ कसैले माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, कसैले माओ त्सेतुङ विचारधारा मान्ने नेपालका कम्युनिस्ट पार्टीका नेताहरुबाट कमरेड माओको माथि उल्लेखित “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ” उर्दी र शिक्षालाई समेत लत्याउँदै नेपाली जनताको सम्पत्तिमाथि लुट मच्चाउदै आएका छन् । उदाहरण कै रुपमा नेकपा (एमाले) […]

२०७८ मंसिर ६ गते, सोमबार