एकीकृत जनक्रान्तिलाई बुझ्ने समस्या
नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको प्रक्रियामा छ । पार्टीले एकीकृत जनक्रान्तिलाई आफ्नो मौलिक कार्यदिशाको रुपमा विकास गरेसँगै यो प्रक्रिया अगाडि बढेको हो । यस प्रक्रियामा भएका सङ्घर्षको क्रममा पार्टीले दुई वर्ष राज्यको प्रतिबन्ध समेत झेलेको छ । एकीकृत जनक्रान्तिको प्रक्रियामा १२ जना कमरेडहरुको बलिदान भएको छ । राष्ट्र र जनताको पक्षमा सङ्घर्षको नेतृत्व गर्दैगर्दा पार्टीका […]
२०७९ बैशाख २५ गते, आईतवार