नेपाली नयाँ जनवादी व्यवस्थाको अर्थनीति
नेपाल आजसम्म पनि अर्धसामन्ति र नवउपनिवेशी अवस्थामै रहँदै आएको छ । त्यसको अर्थ हो यहाँ एकातिर विशाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध कायमै छ भने अर्कोतिर शहरी क्षेत्रहरुमा दलाल तथा नोकरशाही पुँजीवादको बोलवाला छ । त्यसैले नेपालका गाउँले किसान तथा शहरीया मजदुरहरु एकैसाथ दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादवाट शोसित तथा उत्पीडित छन् । […]
२०७८ चैत्र २७ गते, आईतवार