संसदीय निर्वाचनका क्रममा देखिएका अनौठा दृश्यहरु
संसदीय ब्यवस्थालाई अन्तराष्ट्रिय रुपमानै आलोचना गर्नेहरुले ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ब्यवस्था’का रुपमा अथ्र्याउने गर्दछन् । यस बिषयलाई लिएर नेपालमा पनि धेरै बहस भैरहेको छ । नेपालका खासगरी नेपाली कांग्रेसका कतिपय नेताहरुले बाम पार्टीको संसदीय राजनीतिको सहभागितालाई लिएर टिकाटिप्पणी गर्दा पनि उपरोक्त प्रशंग पटक, पटक दोहो¥याउने गरेको देखिएको छ । वास्तवमै यो ब्यवस्था खसीको […]
२०७९ बैशाख २९ गते, बिहीबार